बिहीबार , जेठ ३ गते २०८२

प्रदीपलाई लिएर ‘लिलिबिली २’ बन्ने

काठमाडौं । अभिनेता प्रदीप खड्कालाई धमाधम फिल्मको अफर छ । क्यामिनो छायांकनमा जाने टुंगो नलागेपछि उनी दिनेश राउतको एड्भेन्चर ड्रामामा व्यस्त छन् । पोखरामा अहिले यो फिल्मको कार्यशाला चलिरहेको छ

  • Latest Updates
    Trending