मंगलबार, भदौ ४ गते २०८२

टप एन्ड टी–२० सिरिजमा नेपालको शानदार जित

टप एन्ड टी–२० सिरिजमा नेपालको शानदार जित

अखबार दैनिक
मंगलबार, भदौ ४ २०८२
  • टप एन्ड टी–२० सिरिजमा नेपालको शानदार जित

    काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले शानदार जित निकालेको छ । मंगलबार भएको खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गर्दै जित निकालेको हो । १८१ रनको लक्ष्य पछाएको होबार्ट हरिकेन्सले १६.१ ओभरमा अल आउट हुदै ११४ रन मात्र बनाएको हो ।

    नेपालका लागि बलर नन्दन यादवले ५ विकेट लिए भने रिजन ढकाल, रोहित पौडेल, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक एक विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार