आइतबार, भदौ २ गते २०८२

बलात्कार पीडितको कथामा ‘हाउगुजी’, यस्तो छ फर्स्टलुक

बलात्कार पीडित युवतीको कथामा आधारित भएर निर्माण भएको फिल्म हाउगुजीको फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु क्यारेक्टर लुक्समा प्रस्तुत छन् । विशेषगरी बलात्कार पीडित एक युवतीको