बुधबार, जेठ २ गते २०८२

विज्ञापनबारे सर्वत्र आलोचना भएपछि करिश्माले भनिन्, ‘कहिलेकाहीँ हाँस्नु पनि पर्छ’

अभिनेत्री करिश्मा मानन्धरद्वारा अभिनीत एक विज्ञापन पछिल्लो समय व्यापक चर्चा भइरहेको छ । सोलार हिटरसम्बन्धी उक्त विज्ञापनमा करिश्माको अभिनय र संवाद निकै बनावटी भएको र उनले दर्शकलाई झुक्काउने काम गरिरहेको

  • Latest Updates
    Trending