बुधबार, जेठ २ गते २०८२

उत्तर कोरियामा कडा कानुन : विदेशी फिल्म हेर्ने र विदेशी पहिरन लगाउनेलाई मृत्युदण्डसम्मको सजाय

उत्तर कोरियाले विदेशी प्रभाव रोक्न नयाँ कानुन ल्याएको छ । नेता किम जोङ उनले देशबासीमा विदेशी प्रभावालाई रोक्न पहिलेको भन्दा कडा कानुन ल्याएको बीबीसीले बताएको छ । नयाँ कानुनमा विदेशी फिल्म