बिहीबार , साउन ३१ गते २०८२

राजस्थानको सडक दुर्घटनामा १० जनाको मृत्यु, २० घाइते

भारतको राजस्थान राज्यको दौसामा भएको सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ । अन्य २० जना घाइते भएका छन् ।मृतकमध्ये सात महिला र तीन बालबालिका छन् । गम्भीर घाइतेमध्ये आठ

  • Latest Updates
    Trending