बुधबार, साउन ३० गते २०८२

युद्धविरामको चर्चाबीच इरानले इजरायलतर्फ हान्यो मिसाइल

इरानले इजरायली भूमितर्फ मिसाइल प्रहार गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल युद्धविराम गर्न सहमत भएको घोषणालाई इरानी अधिकारीहरुले खण्डन गरिरहेका बेला इरानले इजरायलमा आक्रमण गरेको हो

  • Latest Updates
    Trending