बुधबार, साउन ३० गते २०८२

मध्य युरोपको अस्ट्रियामा हालसम्मकै घातक गोलीकाण्ड : ११ को मृत्यु, तीन दिन राष्ट्रिय शोक

मध्य युरोपको अस्ट्रियाको दोस्रो ठूलो सहर ग्राजस्थित बन्डेस-ओबरस्तुफेनरियलजिम्नाजियम ड्रायर्स्युट्जेनगासे माध्यमिक विद्यालयमा मंगलबार भएको गोलीकाण्डमा ज्यान गुमाउनेकाे संख्या ११ पुगेकाे छ। यो अस्ट्रियाको हालसम्मकै सबैभन्दा घातक गोलीकाण्ड मानिएको छ। अस्ट्रियाले यो घटनालाई

  • Latest Updates
    Trending