काठमाडौं । कम्बोडियाले थाइल्याण्डमा रकेट प्रहार गरेको छ। बदलामा थाइल्याण्डले पनि कम्बोडियाली सैन्य प्रतिष्ठानमा आक्रमण गरेको छ। थाइल्याण्डको सिसा केट प्रान्तको एउटा ग्यास स्टेशनमा बी एम२१ रकेटले आक्रमण गरिएको थियो।
अध्यक्ष : कृष्ण प्रसाद घिमिरे
सम्पादक: मिना अधिकारी
प्रबन्धक : अशोक घिमिरे
काठमाण्डौं डेस्क : रेविका सुर्खेती
पोखरा डेस्क: बिजन अधिकारी
लेखा व्यवस्थापक : रञ्जन अधिकारी
बजार व्यवस्थापक:
लक्ष्मी अर्याल लक्ष्मण अधिकारी
© 2025 All right reserved to akhabardainik.com | Site By : Sobij