बुधबार, साउन ३० गते २०८२

फिनल्यान्डमा दुई हेलिकप्टर जुध्दा ५ जनाको मृत्यु

काठमाडौं । फिनल्यान्डमा दुई हेलिकप्टर आपसमा जुध्दा पाँच जनाको मृत्यु भएको छ । पश्चिम फिनल्यान्डमा उडानको क्रममा दुई निजी (नागरिक) हेलिकप्टर एक आपसमा ठोक्किदाँ पाँच जनाको मृत्यु भएको हो ।

  • Latest Updates
    Trending