बुधबार, साउन ३० गते २०८२

अमेरिकाको टेक्सास बाढीः मृत्यु हुनेको संख्या १०० नाघ्यो

अमेरिकी राज्य टेक्सासमा आएको बाढीमा १०० भन्दा बढीको मृत्यु भएको छ। यसबाहेक, ठूलो संख्यामा मानिसहरू बेपत्ता भएको बीबीसीले जनाएको छ । मृत्यु हुनेहरूमा कम्तिमा २७ जना महिला र कर्मचारीहरू छन्

  • Latest Updates
    Trending