बिहीबार , साउन ३१ गते २०८२

चीनका प्रमुख सहरमा कोभिड प्रतिबन्ध खुकुलो पारिँदै

चिनियाँ अधिकारीहरूले कोभिड१९ प्रतिबन्धहरू न्युन गर्न कदम जारी राखेका छन् । सेन्जेन र बेइजिङलगायत धेरै शहरहरूमा अब सार्वजनिक यातायात चढ्न कोभिडको नेगेटिभ टेस्ट आएको रिपोर्ट देखाउन आवश्यक नपर्ने भएको छ

  • Latest Updates
    Trending