शुक्रबार, भदौ ७ गते २०८२

भरतपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन : भरतपुर महानगरपालिका-२८ साझापुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय जलवा महतो रहेका छन्। गए राति ना२२प ६८०० नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका महतोलाई ठक्कर