शुक्रबार, भदौ ७ गते २०८२

फेसबुकले गरायो ५८ वर्षपछि मिलन

बाँके । सामाजिक सञ्जाल फेसबुकले ५८ वर्षपछि दाजुबहिनीको भेट गराएको छ । नेपालगञ्ज उपमहानगरपालिका१०, भृकुटीनगर निवासी ७५ वर्षीया हिमा ज्ञवालीले बर्मामा बस्ने ८० वर्षीय दाजु डीपी शर्मा घिमिरेलाई ५८ वर्षपछि