आइतबार, जेठ ६ गते २०८२

नयाँ सरकार गठनका लागि १३८ सांसद जुटाउन देउवा र ओलीलाई सकस

प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा सार्वजनिक भएको एक साता हुन लाग्दा पनि दलहरूले सरकार गठनलाई सामान्य आकार दिन सकेका छैनन् । कस्ताे र कसरी सरकार गठन गर्ने भन्नेमै नेताहरू अलमलमा छन्