आइतबार, भदौ २ गते २०८२

प्रतिनिधि सभा विघटन असंवैधानिक विषय भन्न मिल्दैन : वामदेव गौतम

प्रतिनिधि सभा विघटन गर्ने कार्यलाई लिएर सडकदेखि सदनसम्ममा पक्ष र विपक्षमा बहस भइरहेको छ । साथै सर्वाेच्च अदालतको संवैधानिक इजलासमासमेत यो विषयले प्रवेश पाएको छ । यसर्थ प्रतिनिधि सभा विघटन