आइतबार, भदौ २ गते २०८२

प्रचण्ड–माधव समूहद्वारा प्रदेश १ का मुख्यमन्त्री राईसहित ८ सांसद निलम्बित

नेकपाको प्रचण्ड–माधव समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित ८ सांसदलाई निलम्बित गरेको छ । प्रदेश प्रमुख राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको प्रचण्ड–माधव समूहले राईसहितका प्रदेशसभा सदस्यहरुलाई तीन महिनाका लागि निलम्बन