आइतबार, भदौ २ गते २०८२

न्यायाधीशसँग अहिले मात्र होइन, कहिल्यै भेटेको छैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई कहिल्यै नभेटेको दावी गरेका छन् । आज (शनिबार)काठमाडौँमा उपलब्ध प्रदेश–१ का कार्यकर्ता भेलालाई सम्बोदन गर्दै प्रधानमन्त्री ओलीले आफूले अहिले मात्र नभएर कहिल्यै पनि