आइतबार, भदौ ९ गते २०८२

नेविसंघ र अनेरास्ववियुको गठबन्धनविरुद्ध धादिङका २ क्याम्पसमा क्रान्तिकारीको जित

धादिङ । नेपाली कांग्रेस र नेकपा एमाले निकट विद्यार्थी संगठनको गठबन्धनलाई पराजित गर्दै धादिङका २ क्याम्पसमा नेकपा माओवादी निकट विद्यार्थी संगठन विजयी भएको छ । बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ५