आइतबार, भदौ ९ गते २०८२

गृहमन्त्री तत्काल नियुक्त गर्न राप्रपाको माग

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री तत्काल नियुक्त गर्न माग गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले यथाशीघ्र गृहमन्त्री नियुक्त गर्नुपर्ने बताएका हुन्। 'यो देशमा नेपाल सरकारको