सोमबार, भदौ ३ गते २०८२

राष्ट्रिय सभा बर्खे अधिवेशनका लागि तयारी सुरु

राष्ट्रिय सभाको बर्खे अधिवेशनका लागि संसद् सचिवालयले आवश्यक तयारी सुरु गरेको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आगामी १७ गतेदेखि आह्वान गरेसँगै संसद् सचिवालयले बैठकको आवश्यक तयारी थालेको हो

  • Latest Updates
    Trending