आइतबार, भदौ ९ गते २०८२

गोकुल बास्कोटाको प्रश्न- साँगा हुँदै धुलिखेल पुग्ने विद्यार्थीले जाँच कसरी दिन्छन् ?

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले आफ्नो कुरा सरकारले नसुनेको गुनासो गरेका छन् । बिहीबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन् । एसईई परीक्षा सुरुआत भएको उल्लेख गर्दै