आइतबार, भदौ ९ गते २०८२

चित्तबुझ्दो जवाफ आए सदन चल्छ, नत्र चल्दैन’ :  प्रचण्ड

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले सदनलाई चित्तबुझ्दो जवाफ दिएमात्रै सदन चल्नसक्ने बताएका छन् । बुधबार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले