आइतबार, भदौ ९ गते २०८२

राष्ट्रपति पौडेलद्वारा तीन जना राज्यमन्त्री नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेका छन् । सरकारको सिफारिसका आधारमा उनले शुक्रबार नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका तीन जना सांसदहरूलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । शीतलनिवासका अनुसार