शनिबार, भदौ ८ गते २०८२

प्रधानमन्त्री ओलीले भदौ ३१ गते संसदमा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले भदौ ३१ गते संसदमा सम्बोधन गर्ने

अखबार दैनिक
बिहीबार , भदौ २७ २०८१
  • प्रधानमन्त्री ओलीले भदौ ३१ गते संसदमा सम्बोधन गर्ने

    प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३१ गते प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओली आगामी असोज ४ गते संयुक्त राष्ट्र संघको ७९ औं महासभामा सहभागी हुने अमेरिका जाँदैछन्।

    उक्त भ्रमणको एजेन्डाबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ। भदौ २० गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमण तालिका स्वीकृत गरेको थियो।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार