बिहीबार , जेठ ३ गते २०८२

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक गणपुरक संख्या नपुगेर स्थगित

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक गणपुरक संख्या नपुगेर स्थगित

अखबार दैनिक
आइतबार, मंसिर २३ २०८१
  • शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक गणपुरक संख्या नपुगेर स्थगित

    काठमाडौं । गणपुरक संख्या नपुगेपछि संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ । २४ सदस्यीय रहेको समितिमा १० जना मात्र भएपछि स्थगित भएको हो ।

    images

    ‘गणपुरक संख्या पुगेन । भोलि १ बजे बस्नेगरी बैठक स्थगित भएको छ,’ सभापति अम्बरबहादुर थापाले भने ।विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल सुरु गर्ने कार्यतालिका थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ