बिहीबार , जेठ ३ गते २०८२

भीम रावललाई एमालेको कारबाही,हटाइयो संगठित सदस्यबाट

भीम रावललाई एमालेको कारबाही,हटाइयो संगठित सदस्यबाट

अखबार दैनिक
बिहीबार , पुस ११ २०८१
  • भीम रावललाई एमालेको कारबाही,हटाइयो संगठित सदस्यबाट

    काठमाडौं । नेकपा एमालेले भीम रावललाई कारबाही गरेको छ । बुधार बसेको सचिवालय बैठकले उनलाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको हो ।

    images

    एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको सचिवालय बैठकको निर्णय जानकारी दिदै रावललाई संगठित सदस्यबाट हटाएको जानकारी दिएका हुन् । रावलले सल्लाहकारको भूमिका ननिभाएको र उनले दिएका अभिव्यक्तिले पार्टीलाई कमजोर गरेको बताउदै पार्टीको संगठित सदस्यबाट निलम्बन गरिएको ज्ञवालीले बताए । 

    त्यस्तै एमालेको  बैठकले पार्टीको केन्द्रिय कार्यालय बनाउन मिनबहादुर गुरुङबाट दान लिएको विषयमा टिप्पणी गरेको विषयमा केन्द्रीय सदस्यद्वय बिन्दा पाण्डे र उषा किरण तिम्सिनालाई ६ महिनाका लागि जिम्मेवारीबाट निलम्बन गरिएको ज्ञवालीले जानकारी दिएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ