बिहीबार , जेठ ३ गते २०८२

सोविताले भेटिन् बाबुराम

सोविताले भेटिन् बाबुराम

अखबार दैनिक
मंगलबार, पुस १६ २०८१
  • सोविताले भेटिन् बाबुराम

    राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटेकी छन् । गौतम भट्टराईलाई भेट्न उनकै निवासमा पुगेकी हुन् । भेटमा देशमा वैकल्पिक राजनीतिलगायतका विषयमा छलफल भएको भट्टराईले जानकारी दिए ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ