बिहीबार , जेठ ३ गते २०८२

नेकपा बहुमतले भोलि नवौं महाअधिवेशन गर्दै

नेकपा बहुमतले भोलि नवौं महाअधिवेशन गर्दै

अखबार दैनिक
बिहीबार , माघ ३ २०८१
  • नेकपा बहुमतले भोलि नवौं महाअधिवेशन गर्दै

    नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले शुक्रबार महाधिवेशन गर्दैछ । महाधिवेशन शुक्रबार दिउँसो सवा ११ बजे काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा उद्घाटन हुने प्रचार(प्रसार इन्चार्ज गुणराज लुइटेलले जानकारी दिए ।

    images

    महाधिवेशनमा वैचारिकरुपमा वैज्ञानिक समाजवादको कार्यदिशा, राजनीतिकमा स्वाधीन संयुक्त सरकार, त्यसको सारमा राज्यप्रणाली, आर्थिक संरचनालगायतका विषयमा छलफल हुने धर्मेन्द्र बास्तोला कन्चनले जानकारी दिए । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट छुट्टिएको बहुमतले यो महाधिवेशनलाई नवौं भनेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ