बिहीबार , जेठ ३ गते २०८२

रास्वपाको कार्यवाहक प्रवक्तामा प्रतिभा रावल

रास्वपाको कार्यवाहक प्रवक्तामा प्रतिभा रावल

अखबार दैनिक
शुक्रबार, माघ ४ २०८१
  • रास्वपाको कार्यवाहक प्रवक्तामा प्रतिभा रावल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले कार्यवाहक प्रवक्ता प्रतिभा रावललाई तोकेको छ । 

    images

    हाल कार्यवाहकको जिम्मेवारीमा रहेका मनिष झा निजी कार्यमा व्यस्त हुने भएपछि रास्वपाले प्रतिभा रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिएको हो । रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ