बिहीबार , जेठ ३ गते २०८२

प्रधानमन्त्रीलाई समितिको बैठकमा बोलाउनुपर्‍यो : सांसद राई

प्रधानमन्त्रीलाई समितिको बैठकमा बोलाउनुपर्‍यो : सांसद राई

अखबार दैनिक
शुक्रबार, माघ ४ २०८१
  • प्रधानमन्त्रीलाई समितिको बैठकमा बोलाउनुपर्‍यो : सांसद राई

    काठमाडौँ । सांसद दुर्गा राईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समिति बैठकमा बोलाउन आग्रह गरेकी छन् । शुक्रवार राज्य व्यवस्था समिति बैठकमा बोल्दै राईले समसामयिक राजनीतिक विषय बस्तुमा छलफल गर्नका लागि प्रधानमन्त्री ओलीलाई बैठकमा बोलाउनुपर्ने बताएकी हुन् । 

    images

    राईले बैठकमा भनिन्– प्रधानमन्त्रीज्यूलाई यो बैठकमा बोलाउनुहोला । मैले सबै सोधेको प्रश्नको जवाफ गृहमन्त्री ज्यूले दिन सक्नुहुन्न । प्रधानमन्त्रीज्यू यो समितिमा उपलब्ध हुनुपर्‍यो । समसामयिक राजनीतिक विषयमा बस्तुमा छलफल गर्नका लागि ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ