आइतबार, जेठ ६ गते २०८२

रास्वपाले तेस्रो सातादेखि जनयात्रा गर्ने तयारी

रास्वपाले तेस्रो सातादेखि जनयात्रा गर्ने तयारी

अखबार दैनिक
आइतबार, जेठ ६ २०८२
  • रास्वपाले तेस्रो सातादेखि जनयात्रा गर्ने तयारी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी जेठको तेस्रो सातादेखि जनयात्रा सुरू गर्ने तयारी गरेको छ। गत चैत २३ गते चितवनमा जनयात्राको उद्घाटन गरे पनि त्यहाँबाट अघि बढ्न सकेको छैन। आगामी जेठको १८ देखि २० गतेभित्रबाट जनयात्रा सुरू गर्ने गरी तयारी भइरहेको जनयात्राका संयोजकको जिम्मेवारी पाएका रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी दिए।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार