आइतबार, जेठ २० गते २०८२

आज पनि काठमाडौंमा राजावादीहरुको प्रदर्शन जारी

आज पनि काठमाडौंमा राजावादीहरुको प्रदर्शन जारी

अखबार दैनिक
शुक्रबार, जेठ १८ २०८२
  • आज पनि काठमाडौंमा राजावादीहरुको प्रदर्शन जारी

    काठमाडौं । राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित राजावादीहरुले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले माइतीघर-बानेश्वर सडकखण्डमा प्रदर्शन गरेका हुन् । उनीहरुले विहीबार शान्तिबाटीकामा प्रदर्शन गरेका थिए ।

    images

    राप्रपा, राप्रपा नेपालसहितका दलहरुले गणतन्त्र घोषणा भएको जेठ १५ गतेदेखि प्रदर्शन सुरु गरेका थिए । यो प्रदर्शन निरन्तर गर्ने सो पार्टीका नेताहरुले बताएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ