काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य घटेको छ । आज सुन तोलामा १२ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुन प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला २ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।