धामी कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नं-२ अन्तर्गत प्रतिनिधि सभा सदस्य पदका लागि नेकपा एमालेका उम्मेदवार हुन् । २०७४ सालको निर्वाचनमा धामी यसै क्षेत्रबाट विजयी भएका थिए ।