शनिबार, भदौ ८ गते २०८२

 काभ्रे-२ (ख)बाट कांग्रेसका कञ्चनचन्द्र बादे निर्वाचित

 काभ्रे-२ (ख)बाट कांग्रेसका कञ्चनचन्द्र बादे निर्वाचित

अखबार दैनिक
शुक्रबार, मंसिर ९ २०७९
  •  काभ्रे-२ (ख)बाट कांग्रेसका कञ्चनचन्द्र बादे निर्वाचित

    मंसिर ९ काभ्रे – काभ्रेको क्षेत्र नं २ (२) को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका कञ्चनचन्द्र बादेले २६ हजार ३५ मत प्राप्त गरी विजयी भएका छन्।

    उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका कुमार थापाले २१ हजार नौ सय ५७ मत प्राप्त गरेका छन्। निर्वाचित बादेले यसअघि विसं २०७० मा भएको संविधानसभा निर्वाचनमा एमालेका गोकुलप्रसाद बाँस्कोटालाई पराजित गरेका छन्।


    विजयी बादे नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्रीसमेत छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार