पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाको अगुवाईमा सञ्चालित स्वास्थ्य केन्द्रमा शुक्रबा बिहान पुगेकी उपमेयर सुनिताले अवलोकन गरेकी हुन्। सो क्रममा उपमेयर सुनिताले केन्द्रका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीसँग पनि कुराकानी गरेकी छन्।