शुक्रबार, भदौ ७ गते २०८२

माइतीघरमा चट्याङ लागेर एक घाइते (फोटोहरू)

माइतीघरमा चट्याङ लागेर एक घाइते (फोटोहरू)

अखबार दैनिक
शुक्रबार, चैत १७ २०७९
  • माइतीघरमा चट्याङ लागेर एक घाइते (फोटोहरू)

    काठमाडौं। काठमाडौंको माइतीघरमा चट्याङ पर्दा एक जना घाइते भएका छन्। माइतीघरमा एक निर्माणाधीन घरमा प्लास्टर गर्दै गरेका मजदुर घाइते भएका हुन्।

    घरको माथिल्लो तलामा काम गरिरहेका उनलाई चट्याङ लागेपछि प्रहरीले उद्धार गरेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार