मंगलबार, जेठ १ गते २०८२

सुनको मूल्य १ लाख २२ हजारबाट झर्‍यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य १ लाख २२ हजारबाट झर्‍यो, कतिमा हुँदैछ कारोबार ?

अखबार दैनिक
शुक्रबार, पुस १३ २०८०
  • सुनको मूल्य १ लाख २२ हजारबाट झर्‍यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । शुक्रवार नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार ३ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख २२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १३ सय रुपैयाँले घट्दै १ लाख २० हजार ७ सय रुपैयाँमा झरेको हो । 

    images

    यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा १३ सय रुपैयाँले नै घट्दै १ लाख २० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

    यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ४५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ