आइतबार, असोज ४ गते २०८३

मनोरञ्जन

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी, ४ असोजः चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहण टोली आधार शिविर पुग्न थालेका छन् । धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका४ को भूगोलमा पर्छ

  • ताजा अपडेट

    चर्चित