बिहीबार , साउन २१ गते २०८३

नि फले सक्यो प्रि –इभेन्टका कार्यक्रर्यम

नि फले सक्यो प्रि –इभेन्टका कार्यक्रर्यम

अखबार दैनिक
आइतबार, चैत ८ २०८२
  • नि फले सक्यो प्रि –इभेन्टका कार्यक्रर्यम

    काठमाडौं । नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को प्रि-इभेन्टका सम्पूर्णपूर्ण कार्यक्रमहरू सम्पन्न भएका छन् ।

    गैरीधारास्थित कान्तिपुरपु थिएटरमा शुक्रशु बार साँझ ‘सर्ट फिल्म साँझ’ शीर्षकर्ष को कार्यक्रमर्य सम्पन्न भएसँगैनिफको प्रि–इभेन्ट चरण पूरा पू भएको हो । यस कार्यक्रमर्य मा विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र निफका अघिल्ला संस्करणमा पुरस्पु कृत सर्ट फिल्महरू ‘जुलुजु ङ्लुगो’, ‘बेयर ट्री इन द मिस्ट’, ‘जुन्जुको’ र ‘चिसो घर’ देखाइएको थियो ।

    सर्ट फिल्म हरेपछि दर्शकर्श ले उठाएका प्रश्नहरूको जवाफ सम्बन्धित मेकरहरूले दिएका थिए । यसअघि निफले प्रि–इभेन्ट अन्तर्गतर्ग रहेर ‘हर सिनेमा हर भ्वाइस’ र ‘द न्यू वेभ इन नेपाली सिनेमा’ शीर्षकर्ष मा दुईदु अन्तक्रियात्मक कार्यक्रमर्य गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार