बिहीबार , कात्तिक २२ गते २०८२

रोबिन सिंह लुम्बिनी लायन्सको मेन्टर नियुक्त

लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ । लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सिंहलाई मेन्टरमा नियुक्त गरेको