आइतबार, भदौ १४ गते २०८३

खेलकुद

चतुरबहादुर चन्दः तीन दशकअघि एकेडेमी हाँक्दै अहिले क्यानको सफल नेतृत्वकर्ता

सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी । बैतडी, सहिद दशरथ चन्दको जन्मभूमि हुँदै उहाँका नामबाट तीन दशकअघि नै यहाँ दशरथ चन्द एकेडेमी सञ्चालनमा आयो । सहिद भूमि तर क्रिकेटलगायतका खेल संरचना र