मंगलबार, कात्तिक १३ गते २०८२

बालेनले गृहमन्त्री हटाउन दबाब दिएको भन्दै ईः ईः को टिप्पणीः प्रधानमन्त्री पनि फेरिन सक्छन्

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन दबाब दिएको चर्चाबीच सामाजिक अभियन्ता ईशान अधिकारी (ईः ईः)ले प्रधानमन्त्रीसमेत परिवर्तन हुनसक्ने टिप्पणी गरेका छन् । बालेनले राजु पाण्डे, नभए समावेशिताका