मंगलबार, कात्तिक १३ गते २०८२

पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

जिल्लाको दङ्गीशरण गाउँपालिका२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण बन्दै गएको छ । यहाँबाट दाङका सम्पूर्ण भूभागसहित सिस्ने हिमाल, पुथा हिमाल, माछापुच्छ्रेसहितका विभिन्न हिमालहरू देखिने भएकाले पनि पर्यटक आउन थालेका