सोमबार, वैशाख ९ गते २०८२

नयाँ भर्सनमा आयो अच्छा लेकिन

पुरानो चर्चित गीत अच्छा लेकिन लण्डनको चिसोले समाउला नयाँ भर्सनमा सार्वजनिक भएको छ। शम्भुजित बाँस्कोटा र रचना रिमालको स्वरमा रहेको अच्छा लेकिन लण्डनको चिसोले समाउलाको नयाँ भर्सन आज कार्यक्रमकाबीच सार्वजनिक