आइतबार, भदौ १४ गते २०८३

अखबार दैनिक टिभी

धातुका सामग्री बनाउँदै श्रमिक

भक्तपुरको सल्लाघारीस्थित एक कारखानामा धातुका सामग्री बनाउँदै श्रमिक । तीन दशकदेखि सञ्चालनमा रहेको यस कारखानामा तामा, ढलोट, काँस र आल्मुनियमलगायत धातु पगालेर दैनिक प्रयोगमा आउने थाल, कचौरादेखि देवीदेवताका मूर्तिसम्म बनाइन्छ