बिहीबार , साउन २१ गते २०८३

विष्णु माझीको तीज गीत सार्वजनिक (भिडिओ)

विष्णु माझीको तीज गीत सार्वजनिक (भिडिओ)

अखबार दैनिक
बुधबार, साउन २८ २०८२
  • विष्णु माझीको तीज गीत सार्वजनिक (भिडिओ)

    चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक भएको छ। आज (बुधबार) बिहान युट्युबमा विष्णु माझीको नयाँ तीज गीत म त नराउरी सार्वजनिक भएको हो।

    विष्णुको यस वर्षको तीज गीतमा पनि उनका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ। भिडिओमा मोडल ललिता पौडेलले सँगै ६० जना कोरसले डान्सर राखिएको छ। भिडिओको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन्। छायांकन शम्भु चालिसेको छ भने सम्पादन प्रविन भट्टको हो।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार