बिहीबार , साउन २१ गते २०८३

प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधिसभा बैठक सुरु

अखबार दैनिक
सोमबार, जेठ ४ २०८३
  • प्रतिनिधिसभा बैठक सुरु

    प्रतिनिधि सभाको बैठक सुरु भएको छ। सिंहदरबारस्थित संसद् भवनमा प्रतिनिधि सभाको बैठक सुरु भएको हो। बैठकमा कार्यव्यवस्था परामर्श समितिका सदस्य फेरबदल र प्रि बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार