बिहीबार , कात्तिक २२ गते २०८२

एन्फामा पारदर्शिता र जवाफदेहिता माग्दै खेलाडीको धर्ना

काठमाडौं । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)मा देखिएको विकृतिविरुद्ध खेलाडीहरूले धर्ना दिएका छन् । बिहीबार बिहान एन्फा मुख्यालयमा नेपाल फुटबल खेलाडी संघले एक घण्टा धर्ना दिएको